No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा

२०८० जेष्ठ १५ गते, सोमबार समय: १७:२५ मिनेट
0
‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा
4
शेयरहरू
7
VIEWS
Share on FacebookShare on Twitter

सरकारले कृषकहरूका लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा गरेको छ । कृषि क्षेत्रको विकासका लागि किसानलाई उत्पादनमा प्रोत्साहन दिन उक्त कार्यक्रम ल्याइएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताए । ‘उत्पादन साथमा, अनुदान हातमा’ भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने उनले बताए ।

बीऊ खरिद, रासायनिक मल, बीमा र यान्त्रिकीकरणमा दिइँदै आएको अनुदान बाहेकका बाँकी सबै प्रकारका कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने अर्थमन्त्री महतले बताए ।

यसबमोजिम अनुदान प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन आगामी साउन मसान्तभित्र नयाँ मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ । यसबाट कृषिमा प्रदान गरिँदै आएको अनुदान सदुपयोग नभएको भन्ने आम गुनासो सम्बोधन हुने र वास्तविक किसान लाभान्वित भई कृषि उत्पादन बढाउन सघाउ पुग्ने सरकारको अपेक्षा छ ।

प्रदेश तथा स्थानीय तहले समेत उत्पादनमा आधारित कृषि अनुदान प्रणाली अबलम्बन गर्नसक्ने अर्थमन्त्री डा. महतले बताए । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा. महतले बताए ।

अघिल्लो पोस्ट

तनहुँमा छ सय ४६ गाईगोरुमा लम्पीस्किनको सङ्क्रमण

अर्को पोस्ट

राप्ती सोनारीमा अनुदानमा कृषि उपकरण वितरण

सम्बन्धित समाचार

बाख्रा पालन, राजधानीमा घरघडेरी, मासिक लाखौँ आम्दानी !
किसान

बाख्रा पालन, राजधानीमा घरघडेरी, मासिक लाखौँ आम्दानी !

जनता दुग्घ सहकारीको अध्यक्षमा बरुवाल विजयी
किसान

जनता दुग्घ सहकारीको अध्यक्षमा बरुवाल विजयी

कुखुरा विकास फार्ममा डा. न्यौपानेको विदाई
किसान

कुखुरा विकास फार्ममा डा. न्यौपानेको विदाई

जनता दुग्ध उत्पादकको नेतृत्वमा पुग्न बाबु छोराको उमेद्धवारी
किसान

जनता दुग्ध उत्पादकको नेतृत्वमा पुग्न बाबु छोराको उमेद्धवारी

कपुरकोटबाट ११ करोड ११ लाखको तरकारी निकासी 
किसान

कपुरकोटबाट ११ करोड ११ लाखको तरकारी निकासी 

भारतबाट दुध अवैद्य आयात हुँदा बाँकेका किसानको दुध बिक्न छोड्यो
मुख्य खबर

भारतबाट दुध अवैद्य आयात हुँदा बाँकेका किसानको दुध बिक्न छोड्यो

अर्को पोस्ट
राप्ती सोनारीमा अनुदानमा कृषि उपकरण वितरण

राप्ती सोनारीमा अनुदानमा कृषि उपकरण वितरण

लुम्बिनीमा निर्देशनालय खारेजको निर्णय विरुद्ध एशोसिएसन

लुम्बिनीमा निर्देशनालय खारेजको निर्णय विरुद्ध एशोसिएसन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist