No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

नार्कको स्थापना दिवसमा फलफुलका विरुवा रोपण

२०८० बैशाख २५ गते, सोमबार समय: २०:३१ मिनेट
0
नार्कको स्थापना दिवसमा फलफुलका विरुवा रोपण
25
शेयरहरू
42
VIEWS
Share on FacebookShare on Twitter

खजुरा : सबल कृषि अनुसन्धान आयात प्रतिस्थापन र खाद्य सम्प्रभुतामा योगदान भन्ने नाराका साथ नेपाल कृषि अनुसन्धान परिषद(नार्क)को ३२ औं स्थापना दिवस बाँकेमा पनि मनाइएको छ ।

बाँकेको खजुरामा रहेको कृषि अनुसन्धान निर्देशनालयले अन्तरक्रिया गरेर शुभकामना आदान प्रदान गर्दै नार्क दिवस मनाएको हो । त्यस्तै, खजुरामै रहेको कोशेबाली अनुसन्धान कार्यक्रमले विभिन्न जातका फलफुलका विरुवा कार्यालय परिसरमा रोपेर दिवस मनाएको छ । कोशेबाली अनुसन्धान कार्यक्रमका संयोजक डा. राजेन्द्र दराईका अनुसार कार्यालय परिसरमा सरसफाई र फलफुलका विरुवा रोपण गरिएको हो । स्याउ, कटहर, सितलचिनि र एबोकाडोका फलफुलका विरुवा रोपण गरिएको संयोजक डा. दराईले जनाए ।

अघिल्लो पोस्ट

मकै बारीमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

अर्को पोस्ट

महाकाली सिँचाइ : मूल नहरमा अझै पानी आएन

सम्बन्धित समाचार

बाख्रा पालन, राजधानीमा घरघडेरी, मासिक लाखौँ आम्दानी !
किसान

बाख्रा पालन, राजधानीमा घरघडेरी, मासिक लाखौँ आम्दानी !

जनता दुग्घ सहकारीको अध्यक्षमा बरुवाल विजयी
किसान

जनता दुग्घ सहकारीको अध्यक्षमा बरुवाल विजयी

कुखुरा विकास फार्ममा डा. न्यौपानेको विदाई
किसान

कुखुरा विकास फार्ममा डा. न्यौपानेको विदाई

जनता दुग्ध उत्पादकको नेतृत्वमा पुग्न बाबु छोराको उमेद्धवारी
किसान

जनता दुग्ध उत्पादकको नेतृत्वमा पुग्न बाबु छोराको उमेद्धवारी

कपुरकोटबाट ११ करोड ११ लाखको तरकारी निकासी 
किसान

कपुरकोटबाट ११ करोड ११ लाखको तरकारी निकासी 

भारतबाट दुध अवैद्य आयात हुँदा बाँकेका किसानको दुध बिक्न छोड्यो
मुख्य खबर

भारतबाट दुध अवैद्य आयात हुँदा बाँकेका किसानको दुध बिक्न छोड्यो

अर्को पोस्ट
महाकाली सिँचाइ : मूल नहरमा अझै पानी आएन

महाकाली सिँचाइ : मूल नहरमा अझै पानी आएन

कृषि वन सेवा समीकरणको सचिवमा पौडेल

कृषि वन सेवा समीकरणको सचिवमा पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist