No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

नरैनापुरमा माटो परिक्षण शिविर सम्पन्न

२०७९ पुष २० गते, बुधबार समय: १२:४४ मिनेट
0
नरैनापुरमा माटो परिक्षण शिविर सम्पन्न
11
शेयरहरू
19
VIEWS
Share on FacebookShare on Twitter

नरैनापुर (बाँके) पुस । माटो सुहाँउदो खेतीपातीका लागि नरैनापुर गाँउपालिकाले माटो परिक्षण शिविर सम्पन्न गरेको छ । गाँउपालिका भित्रका विभिन्न ठाँउको माटोको अवस्था र उर्वराशाक्तीका बारेमा जानकारी लिएर साही अनुसारको बालीनाली लगाउने व्यवस्थाका लागि मंगलबार गाँउपालिका स्तरिय माटो परिक्षण शिविर आयोजना गरिएको कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिनु भयो ।

माटो तथा मल पक्षिण प्रयोग शाला खजुराको प्राविधिक सहयोगमा नरैनपुर गाँउपालिकाको आयोजनामा सम्पन्न भएको शिबिरमा करिब १ सय घरधुरिले माटो परिक्षण गराएका छन् ।
किसानको आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकाले कृषि उत्पादनमा बृद्धि गर्न माटो परिक्षण शिविर संचालन गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमा नरैनापुर गाउँपालिकाका वडा नं ४ देखि ६ सम्मका किसानहरुको सहभागिता रहेको थियो । शिविरमा फस्फोरस, पोटास, नाईट्रोजनर माटोको पि.एचको मात्रा जाँच गरिएको गाउँपालिका कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिनुभयो ।

माटो परिक्षण शिविरले किसानलाई आफ्नो खेतमा रहेको माटोको सम्भावना पहिचान गरी कृषि उत्पादन बृद्धि गर्न राहत पुग्ने विश्वास गरिएको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको भनाई थियो । कुन माटो खाद्य तत्व छ कुन छैन् यर्थात रुपमा परिक्षण गरेर पत्ता लागाउनका लागि शिविरको आयोजना गरिएको थियो ।

अघिल्लो पोस्ट

कुखुरालाई खुवाउने दाना आफै बनाउदै कुखुरा बिकास फार्म

अर्को पोस्ट

हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान

सम्बन्धित समाचार

दूध उत्पादन गर्ने किसानलाई सकस
किसान

दूध उत्पादन गर्ने किसानलाई सकस

हिउँदे वर्षाले किसानलाई राहत
किसान

हिउँदे वर्षाले किसानलाई राहत

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो
समाचार

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

बाँकेमा चैते धान रोपाई सुरु
किसान

बाँकेमा चैते धान रोपाई सुरु

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित
बिबिध

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ
किसान

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

अर्को पोस्ट
हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान

हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान

कुखुरा फर्ममा आगलागी हुँदा बालकको मृत्यु

कुखुरा फर्ममा आगलागी हुँदा बालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist