No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

रूकुम पश्चिममा कृषि मेला प्रदर्शनी सुरु

२०७९ पुष ६ गते, बुधबार समय: १३:०० मिनेट
0
रूकुम पश्चिममा कृषि मेला प्रदर्शनी सुरु
2
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

रूकुम पश्चिम — जिल्ला सदरमुकामसमेत रहेको मुसीकोट नगरपालिकामा पालिकास्तरीय कृषि मेला प्रदर्शनी सुरु भएको छ । कृषि विकास कार्यालय रूकुम-पश्चिमको आयोजनामा खलंगाको बालमन्दिरमा सञ्चालित मेलामा जम्मा १ सय ५० जना किसानको सहभागिता रहेको कार्यालयले बताएको छ ।

कृषि कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीका अनुसार खद्यान्न, फलफूल, तरकारी, दलहन, मसला तथा नगदे गरी कूल ६ प्रकारका बालीहरू प्रदर्शनीमा राखिएको छ ।

जिल्लाका ६ वटै स्थानीय तहहरूमा कृषि मेला प्रदर्शनी आयोजना गर्ने कार्यालयको योजनाअनुसार त्रिवेणी गाउँपालिकापछि बुधबार मुसीकोटमा आयोजनामा गरिएको हो । यसपछि बाँकी ४ वटा स्थानीय तहमा पनि आयोजना गर्ने तयारी रहेको केसीले बताए ।

आफ्नो उत्पादन प्रदर्शनी गर्न पाएकोमा खुसी व्यक्त गर्दै मुसीकोट-१ का रेवती वलीले यस्ता कार्यक्रमले आफूहरूलाई प्रोत्साहन मिल्ने बताइन् ।

अघिल्लो पोस्ट

वीउ विजनद्धारा वीउ उत्पादकलाई तालिम

अर्को पोस्ट

तस्करीको ६ हजार किलोग्राम गहुँ बरामद

सम्बन्धित समाचार

दूध उत्पादन गर्ने किसानलाई सकस
किसान

दूध उत्पादन गर्ने किसानलाई सकस

हिउँदे वर्षाले किसानलाई राहत
किसान

हिउँदे वर्षाले किसानलाई राहत

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो
समाचार

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

बाँकेमा चैते धान रोपाई सुरु
किसान

बाँकेमा चैते धान रोपाई सुरु

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित
बिबिध

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ
किसान

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

अर्को पोस्ट
तस्करीको ६ हजार किलोग्राम गहुँ बरामद

तस्करीको ६ हजार किलोग्राम गहुँ बरामद

खजुरामा १ वडा १ नमुना फर्म कार्यक्रममा बढेन आर्कषण

खजुरामा १ वडा १ नमुना फर्म कार्यक्रममा बढेन आर्कषण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist