No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

बाँकेका एक किसानले पालेको सबै बंगुर मरे

२०७९ पुष ३ गते, आईतवार समय: १८:०० मिनेट
0
बाँकेका एक किसानले पालेको सबै बंगुर मरे
109
शेयरहरू
185
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज : बाँकेका बंगुर पालक किसान छविलाल भण्डारीले पालेको बंगुर मरिरहेका छन । व्यवसायिक किसानका रुपमा जिल्लामा परिचित भण्डारीको अफ्रीकन स्वाइन फीवर लागेको हुन सक्ने अनुमान गरिएको छ ।

नेपालगन्ज २० मा रहेको उनको फार्ममा बंगुरलाई लक्षण अफ्रीकन स्वाइन फीवर जस्तै देखिएको उनले बताए । १५ लाख बराबरको बंगुर मरिसकेको छ । २५० साना बंगुर र ३५ वटा माउ र विर मध्य अहिले खोरमा ३,४ वटा मात्र बाँकी छन । उनि सगैं नजिकै रहेका गाउँमा पनि किसानले पालेका बंगुरहरु धमाधम मरिरहेका छन । हालसम्म अनुदानका रुपमा कुनै सहयोग नपाएका किसान भण्डारीले दुख सुख गरेर स्वदेशमै केहि गरौ भनेर लागेका थिए ।

सबैका उदाहरणिय बनेका किसान भण्डारीले बंगुर पाल्न थालेको ८ वर्ष भैसकेको छ । यसरी एकै पटक सबै बंगुर मरेपछि उनको हौसला समेत मरेको छ । बंगुर मरेको जानकारी उनले सम्बन्धित निकायहरुमा समेत दिएका छन । तर, कुनै सुनुवाई भएको छैन –उनले भने ।

अघिल्लो पोस्ट

अण्डाको मूल्य क्रेटमा ६० रुपैयाँ बढ्यो

अर्को पोस्ट

भन्सारमा थन्कियो तरकारी

सम्बन्धित समाचार

दूध उत्पादन गर्ने किसानलाई सकस
किसान

दूध उत्पादन गर्ने किसानलाई सकस

हिउँदे वर्षाले किसानलाई राहत
किसान

हिउँदे वर्षाले किसानलाई राहत

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो
समाचार

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

बाँकेमा चैते धान रोपाई सुरु
किसान

बाँकेमा चैते धान रोपाई सुरु

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित
बिबिध

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ
किसान

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

अर्को पोस्ट
भन्सारमा थन्कियो  तरकारी

भन्सारमा थन्कियो तरकारी

माग बमोजिमको आधि पनि आउदैन मल

माग बमोजिमको आधि पनि आउदैन मल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist