No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

फलफूल तथा तरकारी काँचो खानुको ९ फाइदा

२०७९ पुष १ गते, शुक्रबार समय: १४:३९ मिनेट
0
फलफूल तथा तरकारी काँचो खानुको ९ फाइदा
7
शेयरहरू
12
VIEWS
Share on FacebookShare on Twitter

अधिकांश फल काँचो खान सकिन्छ । कतिपय सब्जी पनि काँचो खान मिल्छ । के भनिन्छ भने, कुनैपनि खानेकुरा पकाउँदा वा उमाल्दा त्यसमा जति पौष्टिक तत्व हुन्छ, त्यो नष्ट हुन्छ । अझ त्यसलाई तारेर, भुटेर सेवन गर्दा फाइदा भन्दा बढी बेफाइदा गर्छ । यहि कारण पाचन तन्त्र पनि कमजोर हुन्छ ।

त्यसैले स्वस्थ्य शरीरका लागि भोजनमा काँचो आहार सामेल गर्नुपर्छ । यस्ता काँचो आहारले खानेकुरालाई राम्ररी पचाउन सहयोग गर्छ । साथै काँचो खानेकुरामा रहेको पोषक तत्वबाट शरीरमा भरपुर पोषण मिल्छ ।

१ . फलको खपत बढाउनुहोस्

अधिकांस फल काँचो खाद्य आहार हो र त्यो भिटामिनयुक्त ताजा फल हुन्छ । यसमा क्यालोरी पनि कम हुन्छ । फलबाट पर्याप्त फाइबर मिल्छ र पाचन यन्त्रलाई स्वस्थ्य बनाउँछ ।

२. सागसब्जीको खपत बढाउनुहोस्

कति सब्जीलाई काँचो खान सकिन्छ । सब्जी मिनरल्सको राम्रो स्रोत हो । पत्तेदार सब्जीमा प्रोटिन अधिक पाइन्छ, जो मांशपेशीको मर्मत र विकासका लागि आवश्यक हुनछ ।

३. पोषक तत्व

कतिपय खानेकुरा पकाउने क्रममा हामी धेरै मसला हाल्छौ । त्यही कारण उक्त खानेकुराको पोषक तत्व नष्ट हुन्छ । जबकी काँचो आहारमा शरीरलाई आवश्यक पोषक तत्व भरपुर हुन्छ । त्यसैले पकाएर खानुभन्दा, काँचो खानु फाइदाजनक हो ।

४. पाचन यन्त्र स्वस्थ्य

धेरैजसो पकाएको, भुटेको, तारेको, मसलेदार खानेकुराले पाचन यन्त्रलाई खराब गर्छ । यदि भोजन पकाउनु भन्दा काँचो खाइयो भने त्यसले पाचन यन्त्रलाई बलियो र स्वस्थ्य बनाउँछ । काँचो आहारमा रहेको रेशा र इन्जाइमले पाचन शक्तिलाई सहि राख्छ ।

५. मोटोपन कम गराउँछ

काँचो आहार खानाको पुरक हुन्छ र यसमा रहेको रेशा पेटमा गएर फैलन्छ । यहि कारण भोक अनुभव हुँदैन । यसले गर्दा ओभरडाइटिङको संभावना हुँदैन । अतः शरीरमा अतिरिक्त बोसो जम्दैन र मोटोपनको समस्या हुँदैन ।

६. दाँतको लागि फाइदाजनक

काँचो आहार शरीरका साथसाथै दाँतका लागि पनि फाइदाजनक हुन्छ । काँचो आहारलाई राम्ररी चपाएर निल्नुपर्छ, यसले शरीरलाई पोषक तत्व त मिल्छ नै दाँतको पनि व्यायाम हुन्छ ।

७. भिटामिन एवं खनिजले भरपुर

काँचो आहारमा एन्टिअक्सिडेन्ट भरपुर हुन्छ, यहि कारण रक्तचापको समस्या हुँदैन । यसका साथै काँचो आहारमा भिटामिन, खनिज लवण, बोसो, अम्ल आदि उपोयगी पौष्टिक तत्व विद्यमान हुनछ । यसले शरीरलाई स्वस्थ्य बनाउनका साथै बलियो पनि बनाउँछ ।

अघिल्लो पोस्ट

बर्दियामा मेसिनबाट धान काट्छन किसान

अर्को पोस्ट

अण्डाको मूल्य क्रेटमा ६० रुपैयाँ बढ्यो

सम्बन्धित समाचार

दूध उत्पादन गर्ने किसानलाई सकस
किसान

दूध उत्पादन गर्ने किसानलाई सकस

हिउँदे वर्षाले किसानलाई राहत
किसान

हिउँदे वर्षाले किसानलाई राहत

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो
समाचार

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

बाँकेमा चैते धान रोपाई सुरु
किसान

बाँकेमा चैते धान रोपाई सुरु

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित
बिबिध

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ
किसान

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

अर्को पोस्ट
अण्डाको मूल्य क्रेटमा ६० रुपैयाँ बढ्यो

अण्डाको मूल्य क्रेटमा ६० रुपैयाँ बढ्यो

बाँकेका एक किसानले पालेको सबै बंगुर मरे

बाँकेका एक किसानले पालेको सबै बंगुर मरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist