No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

ग्रामिण पर्यटन प्रर्वद्धन गर्दै कुखुरा विकास फार्म

२०७९ मंसिर २६ गते, सोमबार समय: १८:२५ मिनेट
0
ग्रामिण पर्यटन प्रर्वद्धन गर्दै कुखुरा विकास फार्म
24
शेयरहरू
41
VIEWS
Share on FacebookShare on Twitter

खजुरा : लुम्बिनी प्रदेश सरकारको एक मात्र सरकारी कुखुरा विकास फार्म खजुराले ग्रामिण पर्यटन प्रर्वद्धनको कार्यलाई तिव्रता दिएको छ । फार्मले विभिन्न ग्रामिण समुदायका किसानहरुलाई तालिम दिने कुखुरा पालन सम्बन्धि सचेतना फैलाउने काम गर्दै आएको हो । कुखुरा विकास फार्मले होमस्टे भएका स्थानहरुमा विशेषगरि ग्रामिण पर्यटन प्रवद्र्धनका लागि कुखुरा पालन तालिम संचालन गरिरहेको छ ।

कुखुरा विकास फार्मको आयोजनामा रुपन्देहिको सियारी गाउँपालिका वडा नम्बर ५ मा रहेको छत्याल होमस्टेमा कुखुरा पालन तालिम संचालन गरेको हो । पशुपन्छि तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक प्रवेज आलमको प्रमुख आतिथ्यमा तालिम भएको हो । तालिममा बोल्दै निर्देशक आलमले ग्रामिण स्तरमा रहेका साना किसानहरुको आर्थिक अवस्था सुधार गर्न आवश्यक रहेको बताए । ग्रामिण किसानहरुकै कारण पर्यटन प्रवद्र्धनमा टेवा पुगेकाले यसमा कुखुरा पालनलाई विशेष जोड दिन आग्रह गरे । निर्देशक आलमले प्रदेश सरकारले किसानका समस्या पहिचान गरि समाधानका उपाय खोजि नयाँ कार्यक्रमहरु पनि संचालनमा ल्याएको बताएका थिए ।

लुम्बिनी प्रदेशमा साना किसानलाई प्रतक्ष प्रभाव पार्ने गरी कुखुरा विकास फार्म मार्फत ग्रामिण कुखुरा पालन सम्बन्धि तालिम दिएको जनाए । माछाको लागि प्रख्यात रहेको सियारी गाउँपालिकामा कुखुरा पालनलाई बढवा दिन ग्रामिण किसानलाई तालिम दिइएको कुखुरा विकास फार्म खजुराका फार्म प्रवन्धक डा. शकर न्यौपानेले जानकारी दिए । तालिम पच्यात २० जना किसानहरुलाई ४५० वटा ६ हप्ते स्थानिय तथा ग्रामिण कुखुरा लगाएत सेवा टेवा फार्मले उपलव्ध गराउने फार्म प्रवन्धक डा. न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रुपन्देहीका प्रमुख दिपक भुसाल, कुखुरा विकास फार्म खजुराका अधिकृत छैठौ कर्मध्वज छत्याल, २० जना ग्रामिण किसान, स्थानिय समाजसेवि, जनप्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।

अघिल्लो पोस्ट

कुखुरा पालनमा करोड बढीको लगानी

अर्को पोस्ट

बन्द नाक खोल्न प्याज धेरै फाइदाजनक, कसरी प्रयोग गर्ने ?

सम्बन्धित समाचार

दूध उत्पादन गर्ने किसानलाई सकस
किसान

दूध उत्पादन गर्ने किसानलाई सकस

हिउँदे वर्षाले किसानलाई राहत
किसान

हिउँदे वर्षाले किसानलाई राहत

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो
समाचार

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

बाँकेमा चैते धान रोपाई सुरु
किसान

बाँकेमा चैते धान रोपाई सुरु

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित
बिबिध

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ
किसान

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

अर्को पोस्ट
बन्द नाक खोल्न प्याज धेरै फाइदाजनक, कसरी प्रयोग गर्ने ?

बन्द नाक खोल्न प्याज धेरै फाइदाजनक, कसरी प्रयोग गर्ने ?

बैजानाथका किसानलाई विद्युतिय चारा मेसिन दिइने

बैजानाथका किसानलाई विद्युतिय चारा मेसिन दिइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist