No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

पाठ्यक्रम निर्माण तथा परिमार्जन गोष्ठि सुरु

२०७९ मंसिर १९ गते, सोमबार समय: १४:४६ मिनेट
0
पाठ्यक्रम निर्माण तथा परिमार्जन गोष्ठि सुरु
81
शेयरहरू
138
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज : नेपालगन्जमा आजदेखि पाठ्यक्रम निर्माण तथा परिमार्जन गोष्ठि सुरु भएको छ । पशु सेवा तालिम केन्द्र नेपालगन्जको आयोजनामा सुरु भएको दुई दिने तालिमको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा प्रवेज आलमले उद्घाटन गरेका छन् ।

लुम्बिनी प्रदेशका पशुपन्छि तथा मत्स्य पालन किसानलाई दिइने तालिमको पाठ्यक्रम निर्माण तथा परिमार्जनका लागि उक्त गोष्ठि आयोजना गरिएको हो । तालिमलाई समय सापक्ष अनुसार सुधार गर्नु पर्ने आवश्यकता रहेको सहभागिले जोड दिएका छन । तालिम कार्यक्रमको उद्घाटन गर्दै निर्देशक प्रवेज आलमले परम्परागत तालिमलाई सुधार गरि नयाँ आधुनिक तबरले सिकाई पर्दान गर्न आवश्यक रहेको बताए । निर्देशक आलमले किसानसंगको तालिम उद्योगसंग जोडिनु आवश्यक रहेको उल्लेख गरे । पशुसेवा तालिम केन्द्र नेपालगन्जका प्रमुख प्रवेश सिंहले दिइएका रहेक तालिमको प्रभावकारीता आवश्यक रहेको बताए ।

तालिम केन्द्रका प्रमुख सिंहले तालिमले नै विज्ञ बनाउन मदत गर्ने भएकाले तालिमको महत्व रहेको जनाए । उनले अब दिइने तालिमलाई थप प्रभावकारी बनाउन नयाँ पाठ्यक्रम निर्माणको तयारी रहेको जनाए । गोष्ठिको पहिलो दिन पशु सेवा तालिम केन्द्र नेपालगन्जका वरिष्ठ तालिम अधिकृत प्रवेश सिंह कुंवरले मत्स्य पालन किसानलाई लक्षित गरि तयार पाठ्यक्रमबारे जानकारी दिएका छन् । उक्त पाठ्यक्रममा माछाको चिनारी र जातिय विशेषता, पोखरीको रेखांकन र डिजाईन, पोखरीको तयारी, पानीको गुणस्तर, एकिकृत मत्स्य पालन प्रविधि, वीमालगायतका बिषय विस्तृतरुपमा उल्लेख गरिएको छ । र, त्यसलाई तालिमको आयोजना गरेर लक्षित वर्गसम्म जानकारी दिइने छ । तालिम केन्द्रले किसानका लागि प्रदान गरिने तालिमहरुको पाठ्यक्रम निर्माण गर्ने गरेको छ । यस्ता पाठ्यक्रम प्रत्येक वर्ष निर्माण गरिन्छ ।

सहभागीहरुले पाठ्यक्रम परिमार्जन र तर्जुमाका लागि आवश्यक सुझाव दिएका छन् । केन्द्रले किसानलाई प्रदान गर्ने तालिम प्रभावकारी र उपयोगीपूर्ण होस् भन्ने हिसावले पाठ्यक्रम परिमार्जन गर्न सुझाएका थिए । गोष्ठिमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगन्जका प्रमुख कमला अधिकारी, पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख विनय कुमार कर्ण, कुखुरा विकास फार्मका फार्म प्रवन्धक डा.शकर न्यौपाने लगाएतले तालिमको आवश्यकता र प्रभावकारीताका विषयमा बोलेका थिए । कार्यक्रममा अनुसन्धानका प्रतिनिधि, अगुवा किसान, जनप्रतिनिधि, सरोकारवाला निकाय लगाएतको उपस्थिती रहेको छ ।

अघिल्लो पोस्ट

चिसो बढेपछि भेडा गोठाला बेंसी झर्न थाले

अर्को पोस्ट

किसानलाई आत्मनिर्भर बनाउन उन्नत जातको गाई वितरण

सम्बन्धित समाचार

दूध उत्पादन गर्ने किसानलाई सकस
किसान

दूध उत्पादन गर्ने किसानलाई सकस

हिउँदे वर्षाले किसानलाई राहत
किसान

हिउँदे वर्षाले किसानलाई राहत

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो
समाचार

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

बाँकेमा चैते धान रोपाई सुरु
किसान

बाँकेमा चैते धान रोपाई सुरु

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित
बिबिध

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ
किसान

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

अर्को पोस्ट
किसानलाई आत्मनिर्भर बनाउन उन्नत जातको गाई वितरण

किसानलाई आत्मनिर्भर बनाउन उन्नत जातको गाई वितरण

अलैंचीको उत्पादन बढ्दो, मूल्य र निर्यात घट्दो

अलैंचीको उत्पादन बढ्दो, मूल्य र निर्यात घट्दो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist