No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

किसानलाई ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण

२०७९ असार १० गते, शुक्रबार समय: ११:४२ मिनेट
0
किसानलाई ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण
2
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

बाँके, कोहलपुर : कोहलपुर नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको छ । कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०७८/७९को ५० प्रतिशत दिने कार्यक्रम अन्तरगत पावर टिलर वितरण गरिएको हो । कृषि व्यवसाय गरी आयआर्जनमा वृद्धि ल्याउने उद्देश्यले कोहलपुरका कृषकलाई पावर टिलर प्रदान गरिएको कोहलपुर नगरप्रमुख पुर्ण प्रसाद आचार्यले वताए । कोहलपुर नगरपालिकाले किसानहरुको अभिलेखीकारण गर्ने र नगरपालिकाले प्रदान गरेका अनुदानको दुरुपयोग नहोस् भन्ने आफ्नो भनाई रहेको वताए ।

अव कृषिकार्य जिविकोपार्जण गर्ने मात्रको लागी नभएर किसानलाई व्यावसीयक रुपमा अगाडि वढ्नु पर्ने देखिन्छ । आत्मनिभर कृषि प्रनाली बाट अनुधिकरण तिर लाग्नु पर्ने देखिन्छ । हिजोको परम्परागतको कृषि कार्यवाट किसानको लगानी समेत उठ्न नसकेको अवस्थामा किसानहरु पेसावाट नै विमुख हुनु पर्ने अवस्था आएको देखिन्छ । यसलाई अव प्रभावकारी तरिकाले कृषि पेशालाई अगाडि वढाउनु पर्ने वताए ।

 किसानहरुले समयमा मल पाउन नसकेर समस्या उत्पन्न भएको छ । यो मागलाई स्थानिय सरकारले किसानका समस्या देख्दा समेत मल दिन नसकिने अवस्थालाई केन्द्रिय सरकारले मल खरिद प्रकियालाई स्थानिय तहले समेत खरिद गर्ने सक्ने कानुन वनाउनु पर्ने वताए । किसानहरुले यो पावर टिलरलाई अनुदानको भन्दा पनि आफ्नो पनि लगानी छ भनेर भरपुर्ण प्रयोग गनुहुने छ भन्ने आफुले विश्वास लिएको वताए । कार्यक्रममा कोहलपुर नगरपालिकाकी उप प्रमुख संगिता सुवेदीले कोहलपुरका किसानहरु अव कोहलपुरमा बाझो जमिन नहुने गरेर अगाडि वढ्नु पर्ने वताईन् । साथै किसानले अव कोहलपुरलाई कृषिमा अत्मनिभर वनाउन लाग्नु पर्ने वताईन् ।

किसानहरुलाई कोहलपुर नगरपालिकाले विषेश रुपमा सहयोग गर्ने कार्यक्रम ल्याएको वताईन् । कोहलपुर नगरपालिकाको ५०प्रतिशत लगानि र किसानहरुको ५० प्रतिशत लगानिमा १३ वटा ठुला पावर टिलर र ८ वटा सानो पावर टिलर वितरण गरिएको नगर कृषि शाखा कोहलपुरका प्रमुख चन्द्र वहादुर बुढाले वताए । कोहलपुर नगरपालिकाको १८लाख र किसानको १८ लाख गरेर ३६ लाख वरावरको समाग्री वितरण गरिएको वताए । पावर टिलर प्राप्त गर्ने किसान समुह ,सहकारीहरु रहेका छन् ।

मिनि पावर टिलर प्राप्त गर्नेहरु श्री छायानाथ कृषिसहकारी संस्था कोहलपुर २का डम्वर वहादुर सुनार र कोहलपुर ३का रिता शर्मा वराल,अमृता डाँगि कोहलपुर १२, पुजा च्याउ खेती कृषि र्फम कोहलपुर वडा नं.७ वाट सुसोभान थारु , रतिराम थारु र कर्मलाल पुन मगर रहेका छन् । उनिहरुले जनहि २९ हजार रुपैया बुझाएका थिए । यस्तै ठुलो पावर टिलर प्राप्त गर्नेहरुमा प्रगतिशिल किसान समुह कोहलपुर ९ मा १५ सदस्य समुह रहेको छ त्यहा भएका सवैले वरावर रुपैया उठाएको र आवश्यकता अनुसार अव पावर टिलर चलाउने प्रदिप कुमार चौधरीले वताए ।

आफुहरुले सवै मिलेर ९३हजार ५ सय रुपैया बुझाएको वताए ।यस्तै उद्यमशिल कृषक समुह कोहलपुर १३ रामकालु थारु , कैलास चिडिमार र रोहित चिडिमार कोहलपुर १५ , पार्वती सिक्टा सिचाई समुह का वेलपति थारु कोहलपुर ७, सिमा कृषक समुहबाट सिताराम थारु कोहलपुर ९ , मिलिजुली कृषक समुह वाट मुकेश थारु ,कोहलपुर ६ ,भोमरहाने कृषक समुह वाट बलिराम थारु कोहलपुर ५, रामलखन थारु कोहलपुर ७, सुनौलो कृषक समुह वाट सियाराम चौधरी र नारायणी सागसव्जी च्याउ खेती समुहवाट रतिराम चौधरी कोहलपुर ७ रहेका छन् । हो । प्रगतिशिल कृषक समूहका प्रदिप चौधरीले आधुनिक प्रविधिले कृषि व्यवसाय गर्न कृषकलाई सहयोग पुग्ने बताए । अनुदानमा टिलर पाएपछि कृषक उत्साहित भएको उनले बताए ।

अघिल्लो पोस्ट

सकियो १४ औं राष्ट्रिय भेटेरिनरी सम्मेलन, नौ बुँदे घोषणापत्र जारी

अर्को पोस्ट

कर्णालीबाट अदुवाका चाना युरोप निर्यात

सम्बन्धित समाचार

दूध उत्पादन गर्ने किसानलाई सकस
किसान

दूध उत्पादन गर्ने किसानलाई सकस

हिउँदे वर्षाले किसानलाई राहत
किसान

हिउँदे वर्षाले किसानलाई राहत

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो
समाचार

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

बाँकेमा चैते धान रोपाई सुरु
किसान

बाँकेमा चैते धान रोपाई सुरु

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित
बिबिध

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ
किसान

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

अर्को पोस्ट
कर्णालीबाट अदुवाका चाना युरोप निर्यात

कर्णालीबाट अदुवाका चाना युरोप निर्यात

बाँकेमा सन्चालित स्मार्ट कृषि र करार खेतीको अनुगमन

बाँकेमा सन्चालित स्मार्ट कृषि र करार खेतीको अनुगमन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist