No Result
सबै नतिजा हेर्नुहोस्
किसान आवाज
Advertisement
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English
किसान आवाज
No Result
सबै नतिजा हेर्नुहोस्

धानको वीउ लिन भारतिय किसान नेपालगन्जमा

२०७९ जेष्ठ १६ गते, सोमबार समय: ०८:२३ मिनेट
0
धानको वीउ लिन भारतिय किसान नेपालगन्जमा
2
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेका वीउ विजनको कारोबार गर्ने पसल तथा फर्महरुमा धानको वीउ लिन भारतिय किसानहरुको भिड लाग्ने गरेको छ ।

वर्षायाम सुरु हुन लागेको बेला नेपालका किसान सगैं छिमेकी देश भारतिय किसानहरु पनि विउको जोहो गर्न नेपालगन्जका एग्रो पसलहरुमा आउने गरेका हुन । केहि दिन देखि नेपालगन्जका एग्रो पसलहरुमा भारतिय किसानहरु समुह बनाएरै विउ लिन आउने गरेका छन । नानपारा बाट नेपालगन्जमा राम धानको वीउ लिन आएका राम नरेस मौर्या हरेक वर्ष नेपालबाटै वीउ लिने गरेको बताए ।

भारतमा राम धान नपाइने तर किसानले मन पराउने भएका कारण नेपाली उन्नत जातका वीउ भारतिय किसानको रोजाइमा पर्ने गरेको व्यवसायि बताउँछन । भारतिय किसानहरु नेपालको राम धान र राधा ४ जातको वीउ लिन बढी आउने गरेका छन । दैनिक जसो ८ सय देखि १ हजार सम्म भारतिय किसानहरु नेपालगन्जको एग्रो पसलहरुमा धानको वीउ लिन आउने गरेका छन ।

नेपालमा उत्पादित उन्नत जातका धानका वीउहरु नै व्यवसायिहरुले विक्रिमा प्रोत्साहन दिने गरेको मोर्डन एग्रो टेक्नोलोजीका संचालक किरण ढकालले उल्लेख गरे । यस क्षेत्रमा राम धान, राधा ४, ६४४४ हाइव्रेड, सावित्री, सर्जु ५२ लगाएतका जातहरु किसानहरुको रोजाइमा पर्ने गरेको छ ।

अघिल्लो पोस्ट

प्रत्येक स्थानीय तहमा ३०० कृषि स्वयंसेवक

अर्को पोस्ट

बाँकेका किसानलाई अनुदानमा चाप कटर वितरण

सम्बन्धित समाचार

दूध उत्पादन गर्ने किसानलाई सकस
किसान

दूध उत्पादन गर्ने किसानलाई सकस

हिउँदे वर्षाले किसानलाई राहत
किसान

हिउँदे वर्षाले किसानलाई राहत

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो
समाचार

उपराष्ट्रपतिकी पत्नीको गुनासो– एक लाखको भैंसी ६० हजारमा बेच्नुपर्‍यो

बाँकेमा चैते धान रोपाई सुरु
किसान

बाँकेमा चैते धान रोपाई सुरु

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित
बिबिध

कर्मचारीमाथि अश्लील व्यवहार गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ
किसान

कर्णालीमा १५ प्रतिशत भागमा मात्र बाह्रै महिना सिँचाइ

अर्को पोस्ट
बाँकेका किसानलाई अनुदानमा चाप कटर वितरण

बाँकेका किसानलाई अनुदानमा चाप कटर वितरण

सरकारसंग मल छैन किसान निराश

सरकारसंग मल छैन किसान निराश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

किसान आवाज प्रा.ली.

सूचना बिभाग दर्ता नम्बर : २५४५/ ०७७ –७८
ठेगाना : नेपालगंज, बाँके
मोबाईल न. : ९८५८०३२१८२ / ९८६६८४२४३३
ई-मेल : kisanaawaj1@gmail.com/
khagen2045@gmail.com

हाम्रो टिम

अध्यक्ष/ कार्यकारी सम्पादक : खगेन्द्र दाहाल
प्रबन्ध निर्देशक : रमेश क्षेत्री
सम्पादक : सुनिता पन्त
संवादाता : प्रदिप चौधरी, तिलक गाहा मगर

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • :
  • समाचार
  • किसान
  • कृषि प्रविधि
  • पशु स्वास्थ्य
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सुचना / जानकारी
  • बिबिध
  • English

© 2022 किसान आवाज प्रा.लि.All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist