अबकाशको दश दिनमै बरिष्ठ पशुचिकित्सक आचार्यको निधन


  • 2
    Shares

पशु सेवा तालिमकेन्द्र नेपालगन्ज बाँकेमा कार्यरत भै हाल सालै स्व ऐच्छिक अबकाश लिनु भएका बरिस्ठ पशुचिकित्सक डा. टेकनाथ आचार्यको निधन भएको छ । केहि समयदेखि स्वास्थ्यमा समस्या देखिएपछि डा. आचार्यले स्व ऐच्छिक अबकाश लिनुभएको थियो । गए राती उहाँको निधन भएको खवर कुखुरा विकास फर्म खजुराका प्रवन्धक डा. शकर न्यौपानेले दिनुभएको छ । सरल स्वभाव र किसान मैत्रि सेवा प्रदान गर्ने डा.का रुपमा आचार्य परिचित हुनुहुन्थो । डा. आचार्य बाँके, बर्दियाका मुख्य कार्यलयहरुमा रहेर सेवा गरिसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published.