नेपालगन्ज बजारमा अम्बाको ब्यापार


  • 2
    Shares

तस्विरमा देखिएका अम्बाको अधिकांश तौल एउटै आधा किलो सम्मका छन् । एक महिनादेखी नेपालगन्जमा यसले बजार लिइरहेको छ । हेर्दा राम्रो र खाँदा मिठो पनि छ । कोल्डस्टोरबाट भर्खर निकालिएकोले होला एक महिना अघि एकदमै खाउँ खाउँ लाग्ने देखिन्थे । अहिले अलि सुक्न थालेको, कतै असाध्यै पाकेको, कुहिन थालेका छन् ।

सुरुमा किलोको २ सय ५० देखी ३ सय सम्म मुल्य रहेकोमा अहिले २ सय देखि २ सय २० मा बिक्री भइरहेको छ । सिजनको हो या बेसिजनको । यो भारतबाट आयात भएको हो । बजार राम्रो देखिएकोले नेपालमा पनि यसको उत्पादन गर्न सकिएला कि ?

शव्द/तस्विर : निशु जोशी

Leave a Reply

Your email address will not be published.