
- 84Shares
तोरी छर्ने सीजन ढिला हुन लागिसक्यो । यो वर्ष पानी धेरै परेपछि धान कटाई पनि ढिला हुँदा समयमै छर्नु पर्ने तोरी ढिला गरी किसानले छरेका छन् ।
केहीले त अझै छर्दै छन् । ढिला गरी। चरेको तिरीमा उमार शक्ति राम्रै भएपनि उत्पादनमा भने कमि आउन सक्ने कृषि प्राविधिकहरु बताउँछन् ।

ढिला गरी छर्दा उत्पादनमा कमी आउने भएपछि कतिपय किसानहरूले भने ढिला गरी पाक्ने ठूलो तोरी, सर्सिउ लगायतका छरेका छरिरहेका छन् ।


