मखमली फूल टिप्न किसान व्यस्त


  • 94
    Shares

काठमाडौं : तिहार नजिकिएसँगै भक्तपुरको गुण्डुमा मखमली फूल टिप्न किसान व्यस्त हुन थालेका छन् ।

किसान हरेकदिन बिहान फूल टिपेर दिउँसो फूलको माला उनिरहेको भेटिन्छन् । मखमली फूलको माला तिहारको भाइ टीकाको दिन दिदी–बहिनीले आफ्नो दाजु– भाइलाई लगाई दिने चलन छ ।

किसानले यहाँबाट प्रति गोटा  २० देखि २५ रुपैयाँमा बिक्री गर्ने मखमली फूलको माला खरिद गर्न व्यापारीहरुको भीड लाग्ने गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *