लोकल माछा खाने हो ?


  • 138
    Shares

बाँकेको जानकी गाउँ पालिका स्थित मानपुरमा स्थानियहरु माछा मारेर दिनहूँ केही पैसा कमाउने गरेका छन् ।

साना सिर्दा माछा प्रतिकिलो १५० मा बिक्री गर्ने गरेको स्थानीय बताउँछन् । दिनमा १०/१२ किलो जम्मा गरेर बिक्री हुने गरेको स्थानीयले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *