गाई पालनबाटै मासिक एक लाख आम्दानी

दाङको तुलसीपुर उपमहानगरपालिका– ३ डाँडाखुट्टी निवासी तेजबहादुर केसीले गरेको व्यावसायिक गाइपालन । गाई पालन मार्फत भबिस्य खेजेका केसी परिवारले यसै बाट आम्दानि पनि राम्रो गर्ने गरेका छन । गाई पालनबाटै केसीले मासिक एक लाखसम्म आम्दानी गर्ने गरेका छन् । तस्वीर : रासस

पुरा पढ्नुहोस्

दुर्गा प्रसाईंले खोले दुई अर्बको तरकारी बजार

झापाका मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरमा तरकारी बजार सञ्चालनमा ल्याएका छन्। सूर्यविनायक नगरपालिका-८ को ५० रोपनी जग्गामा प्रसाईंले तरकारी बजार सञ्चालनमा ल्याएका हुन्। पसलको नाम ‘सूर्यविनायक हरित तथा कृषि थोक बजार’ रहेको छ। मंगलबार पत्रकार सम्मेलन गरी प्रसाईंले दुई अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर तरकारी बजार सञ्चालनमा ल्याएको बताए। तरकारी […]

पुरा पढ्नुहोस्

गाउँमा खेती गर्ने युवा भेटिन मुस्किल

अछाम : गाउँमा खेती गर्ने युवा भेटिन मुस्किल भइसकेको छ । राम्रो उब्जनी हुने फाँटसमेत बाँझै हुन थालेका छन् । काम गर्ने जनशक्तिको अभाव छ । बस्तुभाउ पाल्ने र घाँस काट्ने काम पनि अत्यन्तै कम हुने गरेको छ । यहाँका अधिकांश बस्ती बसाइँसराइले रित्तिन थालेका छन् । बसाइँसराइका कारण पहाडी क्षेत्रमा वनजंगलको भाग बढिरहेको छ । गाउँगाउँमा जंगली जनावर भित्रिन थालेका […]

पुरा पढ्नुहोस्

अवकाश पछि पनि पशुसेवामा सक्रिय डा. के.सी.

घोराही : जागिरे कर्म सकाएर प्राय धेरैले घुम्न अनि आरामदायी जिबन जिउन चाहन्छन् । अझ सरकारी जागिर बाट अवकाश लिएकाहरु त झनै आनन्दको जीवन बिताउन खोज्छन् । तर पशु सेवा तर्फ ३६ वर्ष ८ महिना सेवा गरेर अनिवार्य अवकाश भएका डा. वेद बहादुर केसी जागिर पछिको जीवन पनि पुरानै पेसा तिर लगाएका छन् । डा. […]

पुरा पढ्नुहोस्

किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान

जिल्लाको रत्ननगर नगरपालिकाले किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । प्राङ्गारिक खेतीप्रति किसानलाई जागरुक बढाउन नगरपालिकाले अनुदान दिन शुरू गरेको हो । मलमा अनुदान दिन नगरपालिकाले रु ५० लाख विनियोजन गरेको छ । नगर क्षेत्रमा एक टेलर मलको रु तीन हजारदेखि रु तीन हजार ५०० सम्म पर्ने गरेको छ । नगरपालिकाले एक […]

पुरा पढ्नुहोस्

बाँकेमा अवैध तस्करी रोक्न सरोकारवालाहरु एकजुट

माघ नेपालगन्ज : भारतबाट हुने अवैध तस्करी रोक्नका लागि आफुहरु एकजुट भएको बाँकेका सम्वद्ध सरोकारवालाहरुले बताएका छन् । पशु क्वारेन्टाइन कार्यालय बाँकेको आज बसेको समन्वय बैठकमा सहभागी जिल्ला प्रशाशन कार्यालय बाँके, नेपाल प्रहरी, शशत्र प्रहरी, पशुपालक, कुखुरा व्यवसायी लगायतले सिमाबाट हुने अवैध चोरी पैठारी रोक्नका लागि समन्वय गर्ने जनाएका हुन् । भारतबाट अबैध रुपमा माछा […]

पुरा पढ्नुहोस्

नेपालगन्ज बजारमा अम्बाको ब्यापार

तस्विरमा देखिएका अम्बाको अधिकांश तौल एउटै आधा किलो सम्मका छन् । एक महिनादेखी नेपालगन्जमा यसले बजार लिइरहेको छ । हेर्दा राम्रो र खाँदा मिठो पनि छ । कोल्डस्टोरबाट भर्खर निकालिएकोले होला एक महिना अघि एकदमै खाउँ खाउँ लाग्ने देखिन्थे । अहिले अलि सुक्न थालेको, कतै असाध्यै पाकेको, कुहिन थालेका छन् । सुरुमा किलोको २ सय […]

पुरा पढ्नुहोस्

खजुरा गाउँपालिद्वारा कृषि ऐन पारित

खजुरा गाउँपालिकाको दशौँ गाउँ सभाले पालिकाको कृषि तथा पशुपञ्छी ऐन २०७८ पारित गरेको छ । ऐन पारित भएपछि बोल्दै खजुरा गाउँपालिकाका विधान समिति संयोजक योगमाया खनालले निर्वाचन भएको पहिलो वर्षबाटै कृषि तथा पशुपञ्छी ऐन निर्माणको कुरा चले पनि बन्न नसकेको र ढिलै भए पनि ऐन पारित भएकोमा सबै जना खुशी हुनुपर्ने बताउनुभयो । ऐनको मस्यौदा […]

पुरा पढ्नुहोस्

बाँकेमा रोड करिडोर कार्यक्रम प्रभाबकारी बन्दै

नेपालगन्ज : बाँकेमा रोड करिडोर कार्यक्रम प्रभाबकारी बन्दै गएको छ । प्रदेश सरकारले कृषि ज्ञान केन्द्र मार्फत किसान माझ सञ्चालन गरेको रोडकरिडोर कार्यक्रमले गर्दा सयौं किसान लाभान्वित भएका छन् । गत आर्थिक वर्षमा ५० लाख अनुदान मार्फत कृषि ज्ञान केन्द्रले किसानहरुलाई प्रदान गरेको थियो । चालू आर्थिक वर्षमा भने रकम घटेर आएपनि किसानले आफ्नो उत्पादनलाई […]

पुरा पढ्नुहोस्

भीआर चस्मा लगाएर गाईले दियो धेरै दुध

एजेन्सी । टर्कीमा एक किसानले गाईलाई ‘भर्चुअल रियालिटी’ अर्थात भीआर चस्मा लगाएर हरियाली चौरमा चरिरहेको आभास गराए र नतिजा स्वरुप खुसी भएर गाईले धेरै दूध उत्पादन गरेको किसान इजेट कोखक बताउँछन् । रमणीय दृश्यले गाईलाई आरामदायी र खुसी बनाउँदा दूध पनि बढी दिने यसअघि एक अध्ययनले देखाएको थियो जसकै आधारमा उनले पनि आफ्ना वस्तुमा यो […]

पुरा पढ्नुहोस्