बार्षिक २५ सय बढि किसानलाई मल वीउको सेवा दिएका छौँ – अध्यक्ष खनाल
सहकारी सस्था लिमिटेड खजुरा,बाँके एक बहुउदेश्य सहकारी सस्था भएपनि किसानहरुलाई अति आवश्यक पर्ने मल आपुर्तिको काममा अग्रसर रहेको छ । सहकारीले लामो समयदेखि किसानलाई मल उपलव्ध गराउदै आएको छ । २०२३ सालमा स्थापना भएको सस्थाले आफ्नो २७ औँ साधारण सभा २३ गते शुक्रबार आयोजना पनि रहेको छ । सहकारीले गरेका काम, किसान तथा सेवाग्राहिले पाएका […]
पुरा पढ्नुहोस्