लुम्बिनिका पशु प्राविधिकहरुलाई कर्णाली प्रदेशमा तालिम

सुर्खेत (विरेन्द्रनगर) : कर्णाली प्रदेशको सुर्खेतमा पशु प्राविधिकहरुलाई पशुपन्छी रोगनिदान तथा प्रयोगशाला प्रबिधि तालिम दिन सुरु गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि तालिमको शुभारम्भ गरिएको हो । लुम्बिनि प्रदेश अन्तरर्गत रहेको पशु सेवा तालिम केन्द्र नेपालगंजको आयोजनामा सुरु गरिएको तालिम २ हप्ता सम्म संचालन गरिने तालिम संयोजक भोज बहादुर रावलले जानकारी दिनुभयो । […]

पुरा पढ्नुहोस्

किटनाशकको प्रयोग गर्दा सुरक्षित पहिरनको प्रर्दशनि

नेपालगन्ज ः किसान तथा व्यवसायीलाई विषादी छर्दा लगाउने सुरक्षित पहिरनको प्रदर्शन गरी सिकाई प्रदान गरिएको छ । बिहिबार आइडी नेपालले नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा किसान, कृषि प्राविधिक र व्यवसायीलाई उक्त प्रदर्शनी सिकाई प्रदान गरिएको हो । सुरक्षित पहिरन प्रदर्शनी कार्यक्रममा नेपालगञ्जमा रहेको मोडर्न एग्रो टेक्नोलोजीले सहभागीलाई सिकाई प्रदान गरेको थियो । विषादी छर्दा लगाउने पहिरनलाई […]

पुरा पढ्नुहोस्

किसान कल सेन्टरमा अनलाइन मार्फत पनि जिज्ञासा लिइने

बाँकेको खजुरामा रहेको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रले किसान कल सेन्टर लाई थप व्यवस्थित बनाउन लागेको छ । किसानका गुनासा, समस्या तथा जिज्ञासा समाधान गर्न तालिम केन्द्रले गत वर्ष देखि किसान कल सेन्टर सञ्चालन गर्दै आएको थियो । यस वर्ष पनि किसान कल सेन्टरलाई प्रभाबकारी बनाउन केन्द्रले नयाँ योजना अनुरुप काम गरिरहेको जनाइएको […]

पुरा पढ्नुहोस्

सरकारी स्केलमा तलब दिने गरि कृषि फार्ममा जागिर खुल्यो

नेपालगन्ज : कृषि क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नेपाल कृषि विकास फार्म प्रालिले सरकारी स्केलमा तलब दिने गरि कर्मचारी माग गरेको छ । बाँकेको कोहलपुर र दैलेखको गुँरासेमा कार्यालय रहेको फार्मले नेपाल सरकारले तोकेको स्केल बमोजिम पारिश्रमिक दिने गरि कर्मचारी माग गरेको हो । फार्मले एक सुचना जारी गरि ११ कर्मचारीको माग गरेको हो । […]

पुरा पढ्नुहोस्

लसुन लगाउने बेला कुन हो ? जानिराखौ !

परिचयलसुन एक प्रकारको मसला तथा नगदे बाली हो । यसमा Allicin भन्ने तत्व हुन्छ ।Allinase enzyme  ले Allicin बनाउँदछ जुन मानिस तथा जनावरकालागि परापुर्वककालबाटै औषधीको रूपमा प्रयोग हँुदै आएको छ र समय बढ्दै जाँदा यसको प्रयोग विभिन्न खाना तथा औषधीको रुपमा तीव्र गतिमा बढ्दैछ भने आजकाल विदेशी बजारमा आजकाल लसुनको ट्यावलेट समेत पाउँन थालीसकेको छ […]

पुरा पढ्नुहोस्

कृषि अनुसन्धानमा वीउ प्रशोधन प्लान्टको शुभारम्भ

खजुरा : कृषि अनुसन्धान निर्देशनालय खजुराले वीउ प्रशोधन प्लान्टको शुभारम्भ गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद, बाली तथा बागवानी अनुसन्धानका निर्देशक राम बहादुर केसीले वीउ प्रशोधन प्लान्टको उद्घाटन गर्नुभयो । निर्देशनालयले आज (विहिबार) एक कार्यक्रमको आयोजना गर्दै बिउ प्रशोधन प्लान्टको उद्घाटन गरेको हो । केहि बर्ष अघि निर्माण सम्पन्न भएको भवनमा बिउ प्रशोधन प्लान्ट […]

पुरा पढ्नुहोस्

“सोलुखुम्बु नेचाका पेमा शेर्पा काठमाडौमा व्यावसायिक कृषि पेसामा रमाउदै”

अहिले काठमाडौ गोकर्नेश्वर २ मा १० रोपनी जग्गा भाडा लिएर नयाँपाटी स्थिति सोलुखुम्बु कृषि फर्म दर्ता गरि व्यावसायिक तरकारी खेती गर्दै आएका छ्न, सोलुखुम्बुका पेमा शेर्पा । सोलुखुम्बु नेचा सल्यान १ दुधगुन्छका पेमा शेर्पाले तिन बर्ष अघिदेखी व्यवसायीक तरकारी खेतिमा ब्यस्त छन् । उनी र उनको सिङ्गो परिवार यतिबेला तरकारी खेतीमा खटेर लागेका छन। पहिला […]

पुरा पढ्नुहोस्

अनुसन्धनमा धानको “रेन आउट सेल्टर” भित्र कृत्रिम खडेरी सिर्जना गरि परिक्षण(फोटो)

कृषि अनुसन्धान निर्देशनालय खजुरा बाँकेमा बाली प्रजनन् इकाईले हाल संचालन गरिरहेको धान बालीको परिक्षणका गरिरहेको छ । इकाइले यस क्षेत्रमा पाइने रैथाने/स्थानीय १४ जातका धान संकलन गरि तिनको चारित्रिक अध्ययन तथा मूल्यांकन गर्ने काम गरिरहेको जनाएको छ । त्यस्तै खडेरी सहने क्षमता भएका धानको अनुजात/जात पहिचान गर्न “रेन आउट सेल्टर” भित्र कृत्रिम खडेरी सिर्जना गरि […]

पुरा पढ्नुहोस्

थाइल्यान्डमा ट्याक्सीका छतमा तरकारी खेती (तस्बिरहरू)

कोरोनाभाइरसका कारण संसारभरिको अर्थतन्त्रमा विभिन्न रूपले असर परेको छ।  संक्रमण रोक्न सरकारहरूले देशव्यापी लकडाउन गर्दा दिनभरि काम गरेर बिहान-बेलुकाको छाक टार्नेहरूलाई धौ-धौ भएको छ। लकडाउन भएपछि थाइल्यान्डको राजधानी बैंककका ट्याक्सी चालकले पनि आफ्ना ट्याक्सी थन्काउनु पर्‍यो। तीमध्ये कति ट्याक्सी चालक आफ्नो गाउँ फर्किए भने कतिले अर्कै काम सुरू गरे। उनीहरूले  आफ्ना ट्याक्सी एकै ठाउँमा पार्किङ […]

पुरा पढ्नुहोस्

नेपालगन्जमा १३ करोड लगानीमा कुखुरा पालन (भिडियो सहित)

बार्षिक डेढ करोड बचत गर्ने योजना खगेन्द्र दाहाल, नेपालगन्ज : पूर्व मन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य मो.इस्तियाक राईको परिवारका सदस्यहरुले आधुनिक प्रविधिको प्रयोग गरी बोइलर कुखुरा पालन सुरु गरेका छन् । नेपालगन्ज उप महानगर पालिका वडा नं २१ तेलनपुर्वामा राई परिवारले रजा ग्रुप प्रा. लि. मार्फत १३ करोड बढी लगानी लगाएर अत्याधुनिक खोर निर्माण […]

पुरा पढ्नुहोस्