ह्वात्तै बढ्यो कुखुरा मासुको भाउ?
तारकेश्वर नगर काभ्रेस्थली–२ का प्रकाश अधिकारीले कुखुरा पालन गरेको पाँच वर्ष भयो। उनलाई अहिले पहिलो पटक आफूले सोचेको मूल्य पाएझैं लागेको छ। पहिला कुखुरा बेच्दा लागत मूल्य पनि उठ्दैन थियो। लागत मूल्य आए पनि उनले गरेको मेहनतको लागत आउँदैन थियो। तर वैशाखमा कुखुराको मूल्य अकासिन थालेपछि उनलाई अचम्म लागेको छ। वैशाख मध्यसम्म जिउँदो कुखुरा किलोको […]
पुरा पढ्नुहोस्