नेपाल कृषि पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्षमा हिमेश विक

साउन धनगढी : नेपाल कृषि पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्षमा हिमेश विक सर्वसम्मत चयन भएका छन् । आज (मंगलबार) धनगढीमा नेपाल कृषि पत्रकार महासंघले आयोजना गरेको प्रदेश समिति घोषणा कार्यक्रममा विकको अध्यक्षतामातेह्र सदस्यीय कार्यसमिति चयन भएको हो । विकको नेतृत्वको कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी तर्कराज भट (कन्चनपुर) रहेका छन् । त्यस्तै, सचिवमा तेज बोहोरा (बझाङ), सहसचिवमा […]

पुरा पढ्नुहोस्

बैजनाथका महिलाहरुले बाख्रा उपहार प्रदान गर्दै

बैजनाथ : बाँकेको बैजनाथ गाउँपालिकामा साना किसान उद्यमी सुढृढीकरण परियोजनामा आवद्ध भएका महिलाहरुले उपहार स्वरुप समुहका महिलाहरु बाख्रा उपहार गरेका छन। बैजनाथ गाउँपालिका वडा न ५ स्थित उपकार महिला सदस्य तुलसा थापाले समुह सदस्य लक्ष्मी थारुलाई दुई वटा बाख्रा उपहार गरेकी हुन। आर्थिक,सामाजिक सवलीकरण र दिगो विकास लक्ष्य हासिल गर्नाका लागि निवर्तमान स्थानीय सरकारले संचालन […]

पुरा पढ्नुहोस्

स्थानीय तहद्वारा स्याउ सङ्कलनमा कडाइ

जुम्ला: जुम्लामा उत्पादन हुने जुम्ली अर्ग्यानिक स्याउ राम्रोसँग नपाक्दै बजारमा देखापरेपछि जिल्लाका स्थानीय तहले स्याउ सङ्कलनमा कडाइ गरेका छन् । यहाँको काँचो स्याउ कर्णाली प्रदेश राजधानी सुर्खेत, नेपालगञ्ज, दाङलगायतका बजारमा पुगेको व्यापक जनगुनासो आएपछि जुम्लाका स्थानीय तहले काँचो स्याउ संकलनमा रोक लगाउने निर्णय गरेका छन् । काँचो स्याउ सङ्कलन तथा बिक्री गर्दा अर्ग्यानिक जिल्लाको पहिचान […]

पुरा पढ्नुहोस्

आत्मनिर्भर बन्दै बर्दियाका किसान

संजय आचार्यबर्दिया ,साउन,०१ : बर्दिया जिल्लाका किसान व्यवसायिक रुपमा कृषि कर्म गर्न अग्रभर भएपछि आत्मनिर्भर बन्दै गएका छन । खेति बाटै आफ्नो घर खर्चका साथै बचत गर्न समेत सकेका बर्दियाका किसानहरु आफ्नै गाउँघरमै बसेर पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका हुन । बर्दियामा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकिकरण […]

पुरा पढ्नुहोस्

आत्मनिर्भरताको व्यवसाय : कुखुरा पालन

बर्दिया : स्थानीय तथा ग्रामिण कुखुरा प्रवर्धनका लागी स्थानीय तहहरु तथा अन्तरप्रदेशसंग समन्वयात्मक गोष्ठि बर्दियाको ठाकुरद्धारामा सम्पन्न भएको छ । कुखुरा विकास फार्म खजुरा बाँकेको आयोजनामा भएको समन्यात्मक गोष्ठिमा विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो । कुखुरा विकास फार्मको तर्फ बाट फार्मका प्रवन्धक डा. शकर न्यौपानेले संचालित कार्यक्रम र भावि योजनाका बारेमा प्रस्तुत गर्नुभएको थियो । […]

पुरा पढ्नुहोस्

नेपालमा भटमास बालीको अवस्था, महत्व, चुनौती तथा सम्भावना

१.बस्तुस्थितिभटमास (Glycine max L. Messil) एक महत्वपुर्ण वर्षे दलहन बाली हो । नेपालमा यसको उत्पादकत्व १.२५ टन प्रति हेक्टर र यो बालीले जम्मा दलहन बालीको ८५ क्षेत्रफलमा र ८५ उत्पादनमा हिस्सा राख्दछ । आर्थिक वर्ष २०७५÷७६ मा २५१७९ हेक्टर क्षेत्रफलमा भटमास लगाई ३१५६७ मे.ट. उत्पादन भएको थियो (कृषि विकास मन्त्रालय, २०७६)। यसको खेती मुख्य गरी […]

पुरा पढ्नुहोस्

जिल्ला दुग्ध व्यवसायी संघ बाँकेद्धारा प्रदेशका अर्थमन्त्रीलाई ज्ञापन

बुटवल, असार : जिल्ला दुग्ध व्यवसायी संघ नेपालगञ्ज बाँकले लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा सहकारी मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । बाँकेबाट बुटवलमा आएर अर्थमन्त्री कृष्णध्वज खड्कालाई ज्ञापन पत्र बुझाएका हुन । कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयबाट आर्थिक बर्ष ७७/७८ मा स्वीकृत अनुदान अनुसार प्रतिलिटर २ रुपैयाँ अनुदान उपलब्ध गराउदै आएकोमा उत्पादन ५ […]

पुरा पढ्नुहोस्

बाँकेमा सन्चालित स्मार्ट कृषि र करार खेतीको अनुगमन

नेपालगन्ज : कृषि ज्ञान केन्द्र बाँकेले कार्यलयबाट सन्चालित स्मार्ट कृषि गाउँ र करार खेती कार्यक्रमको अनुगमन गरिएको छ । कृषि ज्ञान केन्द्र बाँकेका कृषि अधिकृत दिनेश भट्टराईको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल टीकाराम खत्री, सिमिट इन्टरनेश्नलका व्यवसाय अधिकृत दीपक काफ्ले, किसान २ का क्षेत्र संयोजक टुकनारायण […]

पुरा पढ्नुहोस्

कर्णालीबाट अदुवाका चाना युरोप निर्यात

वीरेन्द्रनगर : सल्यानको शारदा नगरपालिकाका ज्ञानदेव घर्ती केही वर्ष अगाडि आफूले उत्पादन गरेको अदुवाको मूल्य नपाएर हैरान थिए । तर अहिले आफ्नो घरकै आँगनबाट अदुवा बेच्न पाउँदा खुसी छन् । ‘पहिला बिक्री नै नभएर गाउँमै बाँडेर सक्थ्यौँ तर अहिले भने घरबाटै हाम्रो अदुवा बिक्री हुन्छ’ उनले भने । प्रतिकिलो ५–१० रुपैयाँमा बिक्री गर्दै आएका किसानले […]

पुरा पढ्नुहोस्

सकियो १४ औं राष्ट्रिय भेटेरिनरी सम्मेलन, नौ बुँदे घोषणापत्र जारी

काठमाडौं : नौ बुँदे घोषणापत्र जारी गर्दै १४ औं राष्ट्रिय भेटेरिनरी सम्मेलन सम्पन्न भएको छ । कास्कीको पोखरामा असार ३ र ४ गते दुई दिन चलेको सम्मेलन नौ बुँदे घोषणापत्र जारी गर्दै शनिबार सफलतापूर्वक सम्पन्न भएको नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले जानकारी दिए । ‘राष्ट्रको सुरक्षाका लागि पशु चिकित्सकहरू, अन्तर्राष्ट्रिय प्रतिबद्धताका लागि छलफल’ […]

पुरा पढ्नुहोस्