कृषि ब्यबसायबाट बार्षीक लाखौंको आम्दानी
चितवनका युवा उधमी लेखनाथ भुसालको रहरलाग्दो कृषि,कृषि ब्यबसायबाट बार्षीक लाखौंको आम्दानी गर्दै”- भरतपुर महानगरपालिका २५ अमृतनगरका ३१ वर्षीय लेखनाथ भुसाल पनि तरकारी खेतीमा रमाईरहेका छन् । समिर एग्रो इन्टरप्रेनरसिप एण्ड मार्केटिङ्ग फार्म सञ्चालन गरी भरतपुर २० भिमनगर र बद्रर्यानीमा उनले सात वर्षदेखि तरकरी खेती गर्दै आएका छन् । तरकारी खेती गर्नु अघि उनी शिक्षण पेसामा […]
पुरा पढ्नुहोस्