कृषि प्राविधिकहरुसँग अन्तक्रिया

नेपालगन्ज, १२ मंसिर : कृषि ज्ञान केन्द्र बाँकेले स्थानीय तहका कृषि प्राविधिकहरुसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा आठ वटै पालिकाका कृषि प्राविधिकहरुसँग स्थानीय तहले कृषि क्षेत्रमा छुट्याएको बजेट र त्यसको कार्यान्वयनका विषयमा छलफल गरिएको हो । कार्यक्रममा स्थानीय तहका कृषि प्राविधिकहरुले गाउँपालिकामा कृषि क्षेत्रमा छुट्याइएको बजेटको कार्यान्वयनको अवस्थाकाबारेमा जानकारी गराएका थिए । कार्यक्रममा […]

पुरा पढ्नुहोस्

पूर्व प्रधानमन्त्री भट्टराईद्धारा १३ करोड लगानी लगाइएको कुखुरा खोरको अवलोकन

नेपालगन्जमा १३ करोड बढी लगानी लगाएर अत्याधुनिक खोर निर्माण गरी रजा ग्रुपको कुखुरा पालन, पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गरे अवलोकन”- पश्चिम नेपालमै कुखुराको मासुको माग बढ्दै गएपछि बाँकेमा पहिलो पटक ठूलो लगानीमा आधुनिक प्रविधिको प्रयोग गरी बोइलर कुखुरा पालन सुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २१ तेलनपुर्वामा रजा ग्रुप प्रालिले १३ करोड […]

पुरा पढ्नुहोस्

सकियो कृषिको प्रगति गोष्ठी, कार्य प्रगति गर्न निर्देशन

खगेन्द्र दाहाल, नेपालगन्ज : बाँकेको खजुरामा जारी लुम्बिनी प्रदेश, कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय अन्तर्गतका कार्यालयहरुको  प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठी सकिएको छ । कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको संयुक्त आयोजनामा दुई दिन सम्म चलेको समिक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका मन्त्री सुमन […]

पुरा पढ्नुहोस्

व्यवसायीक बाख्रापालक महासघं ठाकुरबाबामा लामिछाने

बर्दिया : नेपाल व्यवसायिक बाख्रापालक महासंघ बर्दिया ठाकुरबाबा नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।  अधिवेशनले प्रेम लामिछानेलाई अध्यक्षमा चयन गरेको छ । लामिछाने प्रेसिका एग्रि फार्मका संचालक समेत हुन् । अधिवेशन बाट उपाध्यक्षमा गजेन्द्र प्रसाद जोशी, सचिव केशव बोगटी, सह सचिवमा विनोद बहादुर कटुवाल, कोषाध्यक्षमा भगवती थापा भण्डारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा […]

पुरा पढ्नुहोस्

साकार कृषि : ३६ पिन्ट रक्तदान

नेपालगन्ज : बाँके जिल्लाको एक प्रतिष्ठित सहकारी साकार कृषि सहकारी संस्थाले आफ्नो १० औं बार्षिक  उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।  सेवा केन्द्र नेपालगञ्जको मुख्य आयोजनामा रक्तदान गरिएको हो ।  कृषि सहकारीमा उल्लेख प्रगति गर्न सफल सहकारीले सामाजिक दाइत्यो अन्तर्गत एक कार्यक्रमका बीच रक्तदान गरेको जनाएको छ ।  बाँकेमा आवश्यक पर्ने रगतको अभावलाई पूर्ति […]

पुरा पढ्नुहोस्

बस्तिमा इट्टा उद्योग : संचालन गर्न दिनु भनेर नेपालगन्जका मेयरको फोन

नेपालगन्ज : तरकारी खेती गर्ने किसानलाई हटाएर इट्टा भट्टा उद्योगका लागी काम सुरु गरेको उद्योगका विषयमा स्थानिय किसानहरुले विरोध जनाएपछि नेपालगन्ज उप महानगरपालिकाका मेयर डा. धवल सम्सेर राणाले उद्योग संचालन गर्न अवरोध नगर्न स्थानियलाई फोन मार्फत निर्देशन दिएका छन । बाँकेकोे जानकी गाउँपालिका–३ पासीनपुरमा रहेको बाबु इट्टा उद्योगले मापदण्ड बाहिर पर्ने वरपरको जग्गा भाडामा लिएर […]

पुरा पढ्नुहोस्

तरकारी खेती मासेर बस्ति छेउमै इट्टा उद्योग संचालनमा

नेपालगन्ज : बाँकेमा तरकारी खेती गर्ने किसानलाई हटाएर इट्टा भट्टा उद्योग संचालन सुरु गरिएको पाइएको छ । गत असारमा स्थापित भएको भनिएको एक इट्टा उद्योग मापदण्ड विपरित रहेको भन्दै नजिकै रहेका किसानहरुले खेती हुने जमिनलाई मासेर भट्टाको लागी प्रयोग गर्न नहुने भन्दै त्यसको विरोध गरेका छन । बाँके जानकी गाउँपालिका–३ पासीनपुरमा रहेको बाबु इट्टा उद्योगले […]

पुरा पढ्नुहोस्

ज्ञानकेन्द्रमा नमूना ग्रीन हाउस निर्माण गरिने

गोरखा। कृषि ज्ञानकेन्द्र गोरखा कार्यालयको नाममा गोरखा नगरपालिका–७ मान्द्रे ढुङगामा रहेको करिब २२ रोपनी जमिनमा नमूना ग्रीन हाउस निर्माण गरिने भएको छ । कार्यालयले केन्द्रको नाममा रहेको सम्पत्तिको खोजी गर्दै जाँदा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको जग्गा फेला परेपछि त्यसको संरक्षण र उपयोगका लागि नमूना ग्रिन हाउस, माछा पोखरी, च्याउ घर निर्माण गर्न लागेको कार्यालयका प्रमुख […]

पुरा पढ्नुहोस्

बाँके भेटेरिनरीको बार्षिक बजेट : १२ करोड ८५ लाख

नेपालगन्ज : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालञ्जले बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा गरिने कार्यक्रमका बारेमा कार्यालयले सार्वजानिक गरेको हो । कार्यालयले एक कार्यक्रमको आयोजना गरी चालू आर्थिक वर्षमा सञ्चालन गरिने १२ करोड ८५ लाख ७९ हजार कुल बजेट खर्च गर्ने गरी योजना बनाएको छ । ११ करोड […]

पुरा पढ्नुहोस्

धान खरिदमा अन्यौलता, अझै एक हप्ता पर्खन पर्ने

नेपालगञ्ज : बाँकेमा किसानले उत्पादन गरेको धान सरकारले तोकेको समर्थन मुल्यमा खरिद गर्न थप एक हप्ता लाग्ने भएको छ । सरकारको पुर्ण स्वामित्वम रहेकोे खाध्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बाँके शाखा कार्यालयका प्रमुख राम बहादुर बिस्टले दिएको जानकारी अनुसार धान खरिद गर्न परिपत्र आइनसकेका कारण अझै एक हप्ता समय लाग्ने देखिएको हो । एक […]

पुरा पढ्नुहोस्