भीआर चस्मा लगाएर गाईले दियो धेरै दुध

एजेन्सी । टर्कीमा एक किसानले गाईलाई ‘भर्चुअल रियालिटी’ अर्थात भीआर चस्मा लगाएर हरियाली चौरमा चरिरहेको आभास गराए र नतिजा स्वरुप खुसी भएर गाईले धेरै दूध उत्पादन गरेको किसान इजेट कोखक बताउँछन् । रमणीय दृश्यले गाईलाई आरामदायी र खुसी बनाउँदा दूध पनि बढी दिने यसअघि एक अध्ययनले देखाएको थियो जसकै आधारमा उनले पनि आफ्ना वस्तुमा यो […]

पुरा पढ्नुहोस्

कोलिन र डोन्ना क्रेग ब्राउनले फलाए विश्वकै ठुलो आलु

२२ कात्तिक, काठमाडौं : कोलिन र डोन्ना क्रेग ब्राउनले आफ्नो करेसाबारीमा कोदालोले खनिरहँदा माटोमा केही अस्वभाविक ठूलो चिज फेला पारे । उनीहरुले सावधानी पूर्वक उक्त चिजलाई खनेर बाहिर निकाल्ने प्रयास गरे । त्यतिबेलासम्म उनीहरुलाई त्यो वस्तु जाएन्ट पफबल भनिने दुर्लभ ढुसीको जात भन्ने अनुमान थियो । तर जब उनीहरुले त्यो वस्तु खनेर बाहिर निकाले त्यो […]

पुरा पढ्नुहोस्

किसान कल सेन्टरमा अनलाइन मार्फत पनि जिज्ञासा लिइने

बाँकेको खजुरामा रहेको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रले किसान कल सेन्टर लाई थप व्यवस्थित बनाउन लागेको छ । किसानका गुनासा, समस्या तथा जिज्ञासा समाधान गर्न तालिम केन्द्रले गत वर्ष देखि किसान कल सेन्टर सञ्चालन गर्दै आएको थियो । यस वर्ष पनि किसान कल सेन्टरलाई प्रभाबकारी बनाउन केन्द्रले नयाँ योजना अनुरुप काम गरिरहेको जनाइएको […]

पुरा पढ्नुहोस्

आइपीएम प्रविधितिर किसानको आर्कषण बढ्दै

खगेन्द्र दाहाल, नेपालगन्ज : केही समयअघिसम्म खाद्यबालीमा रोगकिराको समस्याले किसान चिन्तित हुन्थे । दुःखजिलो गरी लगाएको बाली भित्र्याउने बेला रोगकिराले नष्ट गर्ने समस्या आम थियो । तर, अहिले किसानको उक्त गुनासो विस्तारै कम हुँदै गएको छ । नेपालगन्जको धम्बोजीस्थित मोर्डन एग्रो टेक्नोलोजीका अनुसार तरकारी तथा खाद्यान्न बालीमा लाग्ने रोग किराको समस्या लिएर आउने किसानको मागमा […]

पुरा पढ्नुहोस्

स्मार्ट कृषिले परम्परागतबाट प्रविधि तर्फ

गणेश बिशु, राजापुर : बर्दियास्थित राजापुर–५, मुखियाजयपुरका २९ वर्षीय रामप्रकाश चौधरीले वैदेशिक रोजगारीका सिलसिलामा दुई वर्ष साउदी अरबमा बिताए । तीन वर्षदेखि उनले घरैमा व्यावसायिक रुपमा खाद्यान्न उत्पादन गरिरहेका छन् । परम्परागत ढंगबाट हुँदै आएको खेतीलाई यान्त्रिकरणसहित खाद्यान्न उत्पादनमा जोडिएका हुन् । अन्नको भण्डारण भनेर चिनिने बर्दियामा खाद्यान्नबाट आम्दानी बढी हुने ठानेपछि बर्खे धान, चैते […]

पुरा पढ्नुहोस्

सफल कृषि व्यवसायका लागि व्यावसायिक योजना

भनिन्छ, यदि प्रत्येक मिनेट तपाइ योजनामा बिताउनुहुन्छ भने त्यसले कार्यान्वयनमा दश मिनेट बचत गर्छ, र यसले तपाइको ऊर्जा हजार प्रतिशतले फिर्ता दिन्छ l यस सन्दर्भमा कृषि व्यवसायको थालनी र कार्यान्वयनका लागि आवश्यक व्यावसायिक योजनाको बारेमा चर्चा गरौँ l के हो व्यावसायिक योजना ? तपाई कृषि व्यवसाय गर्ने सोचमा हुनुन्छ भने आफ्नो व्यवसायको स्पष्ट उद्देश्य र […]

पुरा पढ्नुहोस्

कृषिका विद्यार्थीको सिकाई केन्द्र बन्दै रामपुर

–सुशीला रेग्मीरोल्पाको लिवाङ नगरपालिका– २ स्थित लोकतान्त्रिक चोक निवासी कृतिका डाँगीले रामपुरलाई कृषि सिकाइ अध्ययन केन्द्रका रुपमा लिएकी छिन् ।   उनलाई रोल्पादेखि पाल्पाको रामपुर आउनजान सहज त छैन, तर आफ्नो कृषि बाली विज्ञान अध्ययनसँगै प्रयोगात्मक तालिमका लागि भने उनले रामपुरलाई नै रोजिन् । पाल्पा जिल्लामै ठूलो क्षमताको उच्च प्रविधि (हाइटेक) को तरकारी टनेलमा प्रयोगात्मक ज्ञान लिन […]

पुरा पढ्नुहोस्

टमाटर (गोलभेँडा)खेती प्रविधी

परिचय:-नेपालमा गोलभेँडा धेरै महत्त्वपूर्ण तरकारी हो । यसलाई सरकारले खाद्य वस्तुको रुपमा स्थान दिएको छ । गोलभेँडाको वानस्पतिक नाम Lycopersicon esculentum Mill हो । यो Solanaceae परिवार भित्र पर्दछ । यसको उत्पत्ति पेरु र केन्द्रिय मेक्सिकोमा भएको बैज्ञानिकहरुको अनुमान छ । नेपालमा गोलभेँडा बार्है महिना गर्दै आएको पाइन्छ । यस फलमा खनिज, भिटामिन ए र […]

पुरा पढ्नुहोस्

कस्ता छन् माटो तथा मल परिक्षण प्रयोगशालाको कार्यक्रम ?

नेपालगन्ज : भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश अन्तरर्गत बाँकेको खजुरामा रहेको माटो तथा मल परिक्षण प्रयोगशाला कार्यालयले आर्थिक वर्ष २०७८÷०७९मा स्विकृत भएका कार्यक्रमहरु सार्वजनिक गरेको छ । कार्यालयका निमित्त प्रम्ख अमरराज शर्मा घिमिरेले बार्षिक कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो । माटो तथा मल परिक्षण प्रयोगशालाले गर्ने मुख्य कार्यक्रमहरुमा माटोको उर्वराशक्ति नक्शा निर्माणका लागी […]

पुरा पढ्नुहोस्

Zero Budget Natural Farming

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the whole ecosystem, then agriculture seems to be both cause and victim of water scarcity. The green revolution had a noteworthy impact on the world’s food production, however, it’s likewise become […]

पुरा पढ्नुहोस्