किसानलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण

राप्ती सोनारी (बाँके) : बाँकेको राप्ती सोनारि गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा च्याउको बिउ बितरण गरेको छ । भाद्र महिनाको अन्तिमतिर बाट बितरण सुरु गरेको कृषि शाखाले दुई पटक गरी किसानलाई च्याउको बितरण गर्ने जनाएको छ । च्याउको सीजन भएकाले पनि किसानहरूले बीउको माग धेरै गरेको कृषि शाखाका प्रमुख चन्द्रा कुमारी शाहीले जानकारी दिनुभयो । […]

पुरा पढ्नुहोस्

बेमौसमी वर्षा शुक्रबारसम्मै पर्ने, यस्तो छ पूर्वानुमान

काठमाडौं : मनसुन सकिएपछिको बेमौसमी वर्षा शुक्रबारसम्म नै हुने भएको छ । हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेकाले शुक्रबारसम्म नै वर्षा हुने भएको हो ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा पूर्ण बदली र बाँकी […]

पुरा पढ्नुहोस्

डुबेको धान जोगाउन खेतमै खाडल बनाएर पानी तर्काउन विज्ञको सुझाव

काठमाण्डौ : लगातारको वर्षाले धानबालीमा क्षति पुर्याएको छ । तराई र पहाड सबैतिर पाकेको र काटेको धान खेतमै डुबेको छ । कतै बगाएको छ भने केही ठाउँमा हावाहुरीसँगैको पानीले धान ढालेको छ । भित्र्याउने अवस्थामा रहेको हजारौँ हेक्टर खेतको धानबाली नोक्सान भएको छ । पसाउने बेलामा ढलेको धानमा बाला नलाग्ने समस्या हुन्छ । मनसुन सकिएपछि परेको […]

पुरा पढ्नुहोस्

काठमाडौंमा तरकारी भाउ सस्तो ! विवरणसहित

काठमाडौं : कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आज मंगलबारका लागि काठमाडौंको तरकारीको भाउ सार्वजनिक गरेको छ । दशैंको अन्तिम दिन अर्थाता कोजाग्रत पूर्णिमा हो । अहिले दशैंकै कारण पनि तरकारीको भाउ केही तल झरेको छ । गोलभेडा सानो (टनेल) केजीको २५ रुपैयाँ बढिमा ३५ रुपैयाँ रहेको छ ।  गोलभेडा सानो (भारतीय) १५ केजी रहेको […]

पुरा पढ्नुहोस्

किसान कल सेन्टरमा अनलाइन मार्फत पनि जिज्ञासा लिइने

बाँकेको खजुरामा रहेको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रले किसान कल सेन्टर लाई थप व्यवस्थित बनाउन लागेको छ । किसानका गुनासा, समस्या तथा जिज्ञासा समाधान गर्न तालिम केन्द्रले गत वर्ष देखि किसान कल सेन्टर सञ्चालन गर्दै आएको थियो । यस वर्ष पनि किसान कल सेन्टरलाई प्रभाबकारी बनाउन केन्द्रले नयाँ योजना अनुरुप काम गरिरहेको जनाइएको […]

पुरा पढ्नुहोस्

सरकारी स्केलमा तलब दिने गरि कृषि फार्ममा जागिर खुल्यो

नेपालगन्ज : कृषि क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नेपाल कृषि विकास फार्म प्रालिले सरकारी स्केलमा तलब दिने गरि कर्मचारी माग गरेको छ । बाँकेको कोहलपुर र दैलेखको गुँरासेमा कार्यालय रहेको फार्मले नेपाल सरकारले तोकेको स्केल बमोजिम पारिश्रमिक दिने गरि कर्मचारी माग गरेको हो । फार्मले एक सुचना जारी गरि ११ कर्मचारीको माग गरेको हो । […]

पुरा पढ्नुहोस्

खजुराका किसानलाई घाँसको वीउ वितरण

खजुरा : बाँकेको खजुरा गाउँपालिका पशु सेवा शाखाले व्यवसायिक पशु पालन गर्ने किसानका लागी उन्नत जातका घाँसको वीउ वितरण सुरु गरेको छ । हिउँदे घाँसको वीउ किसानलाई वितरण गर्न सुरु गरेको पशु सेवा शाखाले जनाएको छ । किसानलाई व्यवसायिक बनाउन थप मद्धत पुग्ने गरि आज आइतबार र भोली सोमबार वितरण गरिने पशु सेवा शाखाका पशु […]

पुरा पढ्नुहोस्

पाँच सय बढी घरपरिवारलाई तरकारी, मकैको बिउ र कुखुरा वितरण

नेपालगन्ज : जनजागरण समाज बाँकेले सन्चालन गरेको पारिवारिक खेती सवलीकरण एवं कोभिड-१९ बाट प्रभावितहरुको लागि जीविकोपार्जन सुधार परियोजनाको समापन गरिएको छ । विपन्न र विदेश बाट फर्पकेर आएका परिवारहरु कृषिको माध्यमबाट आर्थिक उपार्जनको विकल्प प्रदान गर्ने एवं कोभिड-१९ बाट प्रभावित युवाहरुलाई सीपमूलक तालिम प्रदान गर्ने उदेश्यले गतवर्षदेखि उक्त परियोजना सन्चालन गरिएको परियोजना टिम लिडर ऋषिराज […]

पुरा पढ्नुहोस्

यी हुन् निउरो खानुका गुणयुक्त फाइदा

टेरिडोफाइट अन्तर्गत फुल नफुल्ने चिसो तथा ओसीलो ठाउँमा फल्ने उन्युको इतिहास पृथ्वीको उत्पतिसँगसगैँ जोडिएको छ । सबैभन्दा पुरानो स्थलिय वनस्पति मानिने उन्युकोसगँ मानवको सामाजिकरण र सभ्यता पनि जोडिएको छ । बहुमूल्य र औषधी गुणयुक्त निउरोको सेवन परापुर्वककाल देखिनै तरकारीको रुपमा प्रयोग हुदैँ आइरहेतापनि यसको सेवनबाट हुने फाइदाका भने खासै कतै चर्चा भएको पाइन्न । नेपालको […]

पुरा पढ्नुहोस्

लसुन लगाउने बेला कुन हो ? जानिराखौ !

परिचयलसुन एक प्रकारको मसला तथा नगदे बाली हो । यसमा Allicin भन्ने तत्व हुन्छ ।Allinase enzyme  ले Allicin बनाउँदछ जुन मानिस तथा जनावरकालागि परापुर्वककालबाटै औषधीको रूपमा प्रयोग हँुदै आएको छ र समय बढ्दै जाँदा यसको प्रयोग विभिन्न खाना तथा औषधीको रुपमा तीव्र गतिमा बढ्दैछ भने आजकाल विदेशी बजारमा आजकाल लसुनको ट्यावलेट समेत पाउँन थालीसकेको छ […]

पुरा पढ्नुहोस्