बाँके र बर्दियाका इन्सिमिनेटरहरुसङ अन्तरक्रिया

नेपालगन्ज : राष्ट्रिय पशु प्रजनन् कार्यालय नेपालगन्ज गौघाट बाँकेले बाँके र बर्दियाका इन्सिमिनेटरहरुसङ अन्तरकृया गरेको छ । अन्तर्क्रियामा राष्ट्रिय पशु प्रजन्न कार्यालयका कार्यलय प्रमुख नन्द लाल चौधरीको अध्यक्षता तथा एकीकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय बर्दियाका पशु बिकास अधिकृत डा.सुमन खनालको प्रमुख अतिथ्यमा सम्म्पन्न भएको थियो । कार्यक्रममा पशु विकास अधिकृत डा मिलन कुमार चौधरी, […]

पुरा पढ्नुहोस्

खजुराको कृषि तथा पशुपन्छी विधेयक पारित

नेपालगन्ज, २९ पुष खजुरा गाउँपालिकाको १० औं गाउँसभाले विभिन्न नीति तथा विधेयक पारित गरेको छ । सभाको प्रारम्भमा खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले आर्थिक वर्ष २०७८/०८९ को वार्षिक नीति तथा कार्यक्रम बमोजिम हालसम्म गाउँपालिकाबाट भएका कार्य सम्पादनको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे । उपाध्यक्ष एकमाया विकले १० औं गाउँसभामा सभा सदस्यहरुलाइ स्वागत गर्नुका […]

पुरा पढ्नुहोस्

भीआर चस्मा लगाएर गाईले दियो धेरै दुध

एजेन्सी । टर्कीमा एक किसानले गाईलाई ‘भर्चुअल रियालिटी’ अर्थात भीआर चस्मा लगाएर हरियाली चौरमा चरिरहेको आभास गराए र नतिजा स्वरुप खुसी भएर गाईले धेरै दूध उत्पादन गरेको किसान इजेट कोखक बताउँछन् । रमणीय दृश्यले गाईलाई आरामदायी र खुसी बनाउँदा दूध पनि बढी दिने यसअघि एक अध्ययनले देखाएको थियो जसकै आधारमा उनले पनि आफ्ना वस्तुमा यो […]

पुरा पढ्नुहोस्

पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी स्थगित

काठमाडौँ : नेपाल कृषि मेशिनरी व्यवसायी संघले चितवनमा आयोजना गर्नेे भनिएको ‘सलोम पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८’ स्थगित गरिएको छ । संघले एक विज्ञप्ति जारी गर्दै मेला हाललाई स्थगित गरिएको जानकारी गराएको हो । मेला आयोजक मुल समितिको सिफारिस अनुसार कोभिड–१९ को संक्रमण बढ्दो अवस्थामा रहेपछि गृहमन्त्रालयले २५ जना भन्दा बढि भेला हुने सभा, सम्मेलन, […]

पुरा पढ्नुहोस्

पुर्व मन्त्रि राईको कृषि उधोगमा १ अर्व २० करोड लगानी (तस्बिरहरु)

खगेन्द्र दाहाल, नेपालगन्ज : बाँकेको नेपालगन्ज उप महानगरपालिका वडा नम्बर २१ मा नेपाल सरकारका पुर्व मन्त्रि मो.इस्तियाक राईले कृषि क्षेत्रमा १ अर्व २० करोडको लगानी लगाएका छन । आज सोमबार आयोजित पुर्व मन्त्रि राईको किसान फिड मिल प्रालिको उद्घाटन कार्यक्रममा उनले कृषि व्यवसायमा टेवा पुग्ने उदेश्यले लगानी लगाएको बताए । पुर्व मन्त्रि राईको किसान फिड […]

पुरा पढ्नुहोस्

सिक्टाको पानि अनियन्त्रीत, खेतमा पानि जम्यो (तस्बिरहरु)

नेपालगन्ज : बाँके जिल्लामा गौरवको योजना अनुरुप सिक्सा सिचाँई आयोजना संचालनमा रहेको छ । सिक्टा सिचाँई आयोजनाले किसानकै लागी भनेर अहिले विभिन्न नहर हुदै किसानका खेतबारीमा पानि पुगाउँदै आएको अवस्था पनि छ । तर, बाँकेको जानकी गाउँपालिका स्थित कच्चि नहरमा सिक्टाले पानि छाड्दा पानि अनियन्त्रीत भई सिचाई आवश्यक नरहेको खेतबारीमा समेत अत्याधिक पानि जमेर बालिमा […]

पुरा पढ्नुहोस्

सल्यानमा कृषि अनुदानमा टाठाबाठाकै रजाइँ

सल्यान : कुपिण्डे कृषि फर्म प्रालिको नाममा घरेलुमा उद्योग दर्ता गरेका बन्गाड कुपिण्डे नगरपालिका ९ सेराका पूर्णबहादुर बुढाथोकीले कृषि, पशु, वन, घरेलुमा अनुदान तथा सामग्री खरिदका लागि प्रत्येक वर्ष प्रस्ताव पेस गर्दै आएका छन् । उनले गतबर्ष र यो वर्ष कृषि, वन, घरेलुमा प्रस्ताव पेस गर । पटकपटक प्रस्ताव पेस गरे पनि उनले अहिलेसम्म कुनै कार्यालयबाट अनुदान […]

पुरा पढ्नुहोस्

खजुराको गाउँमा स्यालको विगविगि

नेपालगन्ज : बाँकेको खजुरामा स्यालको विगविगि बढेको छ । खजुराको डि गाउँ, धवलागिरी, विगाउँ, मनकामना क्षेत्रमा स्यालको झुण्डले स्थानिय किसानलाई सताउने गरेको स्थानियहरुले गुनासो गरेका छन । दिउँसो ढुकेर झाडिहरुमा बस्ने स्यालहरुले धेरै किसानले पालेका कुखुरा तथा बाख्राहरु खाएका छन । रातिको समयमा त झनै सुत्नै नदिने गरि कराउने गरेको वडा नम्बर ४ का स्थानिय […]

पुरा पढ्नुहोस्

खजुरामा एक बाख्राले जन्मायो ५ ओटा पाठा

प्रदीप राजवंशी, खजुरा : बाँकेको खजुरा गाउँ पालिका वडा नम्बर ४ डि गाउँमा एक बाख्राले ५ वटा पाठालाई जन्म दिएको छ । स्थानीय पार्वती विकले पालेको उक्त बाख्राले चौथो वेदमा ५ वटालाई जन्म दिएको हो । पहिलो र दोस्रो वेदमा २/२ वटा जन्म दिएको बाख्राले तेस्रो वेदमा ३ ओटा जन्म दिएको थियो । अहिले चौथो […]

पुरा पढ्नुहोस्

बाँसगढी नगरपालिकालाई कृषि ऐनको मस्यौदा हस्तान्तरण

बर्दिया : राष्ट्रिय कृषक समूह महासंघ नेपालले बाँसगढी नगरपालिकाकालाई स्थानीय सरकारको कृषि ऐनको मस्यौदा हस्तान्तरण गरेको छ । राष्ट्रिय कृषक समूह महासंघका तर्फबाट महासंघका लुम्बिनी प्रदेश कार्यसमिति अध्यक्ष सर्वजित विष्टले बाँसगढी नगरपालिकाका अध्यक्ष शालिकराम अधिकारीलाई ऐनको मस्यौदा हस्तान्तरण गर्नुभयो । हस्तान्तरण कार्यक्रममा महासंघका विभिन्न तहगत समितिका पदाधिकारी, लिबर्डका प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो । […]

पुरा पढ्नुहोस्