दैलेखको कृषि क्याम्पसका विद्यार्थी आन्दोलित
सुर्खेत : दैलेखको दुल्लु नगरपालिका रहेको कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित भएका छन् । दुल्लुमा रहेको रामपुर कृषि क्याम्पस चितवनको आङ्गिक क्याम्पस सिएनआरएममा अध्ययनरत विद्यार्थीहरूले विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । विद्यार्थीहरूले ‘बिना पानी कृषिमा लगानी, छैन पानी बत्तीको निकास, छैन पूर्वाधारमा विकास, छैन कलेजको घेरवार, पाइँदैन हाम्रो शिक्षासँग गर्न खेलबाड, कृषिको लक्ष्य, छैन […]
पुरा पढ्नुहोस्