• किसानलाई प्राविधिक शीप सिकाईने

    किसानलाई प्राविधिक शीप सिकाईने
    नेपालगन्ज : लुम्बिनी प्रदेशका १२ जिल्लामा पशुसेवा तर्फ विभिन्न तालिम सञ्चालन गर्दै आएको पशुसेवा तालिम केन्द्रले आफ्नो बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत रहेको तालिम केन्द्रले एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७८÷०७९ मा स्वीकृत कार्यक्रमको सार्बजनिक गरेको हो । तालिम केन्द्रले कुल २ करोड […]पूरा पढ्नुहोस् »
  • भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल

    भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल
    दूध र मासुका लागि पालिने भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल भएका छन् । कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैँसीको बेमौसमी प्रजनन गराउन गरेको अनुसन्धान सफल भएको मुख्य अनुसन्धानकर्ता प्राडा भूमिनन्दन देवकोटाले बताए । “हामी बेमौसमी भैँसी प्रजननमा सफल भएका छौँ”, चितवनमा जारी एसिया भैँसी सम्मेलन आयोजक समितिका अध्यक्षसमेत रहेका भैँसीसम्बन्धी विज्ञ प्राडा […]पूरा पढ्नुहोस् »
  • दसौँ एसियन भैँसी सम्मेलन आजदेखि

    दसौँ एसियन भैँसी सम्मेलन आजदेखि
    काठमाण्डाै – दसौँ एसियन भैँसी सम्मेलन आजदेखि सुरु हुँदैछ।  भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुन लागेको हो । भैँसी पालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसी पालनको विकास र सबलीकरणमा योगदान पु–याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, एसियन बफेलो […]पूरा पढ्नुहोस् »

सुचना / जानकारी

बेमौसमी वर्षा शुक्रबारसम्मै पर्ने, यस्तो छ पूर्वानुमान

काठमाडौं : मनसुन सकिएपछिको बेमौसमी वर्षा शुक्रबारसम्म नै हुने भएको छ । हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेकाले शुक्रबारसम्म नै वर्षा हुने भएको हो ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा पूर्ण बदली र बाँकी […]

डुबेको धान जोगाउन खेतमै खाडल बनाएर पानी तर्काउन विज्ञको सुझाव

काठमाण्डौ : लगातारको वर्षाले धानबालीमा क्षति पुर्याएको छ । तराई र पहाड सबैतिर पाकेको र काटेको धान खेतमै डुबेको छ । कतै बगाएको छ भने केही ठाउँमा हावाहुरीसँगैको पानीले धान ढालेको छ । भित्र्याउने अवस्थामा रहेको हजारौँ हेक्टर खेतको धानबाली नोक्सान भएको छ । पसाउने बेलामा ढलेको धानमा बाला नलाग्ने समस्या हुन्छ । मनसुन सकिएपछि परेको […]

कृषि प्रविधि

किसान कल सेन्टरमा अनलाइन मार्फत पनि जिज्ञासा लिइने

बाँकेको खजुरामा रहेको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रले किसान कल सेन्टर लाई थप व्यवस्थित बनाउन लागेको छ । किसानका गुनासा, समस्या तथा जिज्ञासा समाधान गर्न तालिम केन्द्रले गत वर्ष देखि किसान कल सेन्टर सञ्चालन गर्दै आएको थियो । यस वर्ष पनि किसान कल सेन्टरलाई प्रभाबकारी बनाउन केन्द्रले नयाँ योजना अनुरुप काम गरिरहेको जनाइएको […]

सरकारी स्केलमा तलब दिने गरि कृषि फार्ममा जागिर खुल्यो

नेपालगन्ज : कृषि क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नेपाल कृषि विकास फार्म प्रालिले सरकारी स्केलमा तलब दिने गरि कर्मचारी माग गरेको छ । बाँकेको कोहलपुर र दैलेखको गुँरासेमा कार्यालय रहेको फार्मले नेपाल सरकारले तोकेको स्केल बमोजिम पारिश्रमिक दिने गरि कर्मचारी माग गरेको हो । फार्मले एक सुचना जारी गरि ११ कर्मचारीको माग गरेको हो । […]

कालीमाटी फलफूल तथा तरकारी दैनिक मूल्यहरु

नेपाली क्यालेन्डर (हाम्रो पात्रो)

कोरोना अपडेट

बिज्ञान/प्रविधि

किसान कल सेन्टरमा अनलाइन मार्फत पनि जिज्ञासा लिइने

बाँकेको खजुरामा रहेको कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रले किसान कल सेन्टर लाई थप व्यवस्थित बनाउन लागेको छ । किसानका गुनासा, समस्या तथा जिज्ञासा समाधान गर्न तालिम केन्द्रले गत वर्ष देखि किसान कल सेन्टर सञ्चालन गर्दै आएको थियो । यस वर्ष पनि किसान कल सेन्टरलाई प्रभाबकारी बनाउन केन्द्रले नयाँ योजना अनुरुप काम गरिरहेको जनाइएको […]